SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

भूमि प्रशासनका ३ नायब सुब्बासहित ५ जना ३ लाख घुससहित पक्राउ

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलका ३ जना नायब सुब्बा र २ जना लेखापढी व्यवसायीलाई ३ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी