SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

कांग्रेस इतर समूहकाे ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन

नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार एक पत्रकार सम्मेलनमार्फत डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हाे।