SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

राजनीतिमा बढ्दै गएको सत्ता र शक्तिको मोह चिन्ताजनक छः गगन थापा

काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको सीमित घेराबाट बाहिर निकालेर जनसेवा र मानव सेवाको प्रमुख माध्यम बनाउनुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद, प्रतिष्ठा र शक्तिको मोहप्रति चिन्ता व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी