SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाण्डु – सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले २ सिफ्टका साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ । त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ । विभागमा साउन १४ गतेदेखि २ सिफ्टमा सेवा दिँदै दैनिक १ हजार ५०० आवेदन फाराम खुलाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी