SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

ठाउँ-ठाउँमा निकालियो सद्भाव र्‍याली

काठमाण्डु – पछिल्लो केही दिन यता मधेशका जिल्लामा भएको घटनापछि विभिन्न स्थानमा सद्भाव र्‍याली निकालिएको छ। देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा नेपालगन्जमा शनिबार सद्भाव र्‍याली निकालिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी