SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

बानेश्वर क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने (सूचनासहित)

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डुको बानेश्वर वितरण केन्द्रअन्तर्गत विभिन्न क्षेत्रमा शनिबार० विद्युत् आपूर्ति बन्द गर्दैछ । प्राधिकरणले एक सूचना जारी गर्दै बत्तिसपुतली र बानेश्वर फिडरअन्तर्गत विभिन्न स्थानमा लाइन बन्द रहने जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी