SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

काठमाण्डु – सुनसरी, सिरहासहित तराई–मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्‌भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न जनकपुरमा सामाजिक सद्‌भाव र्‍याली आयोजना गरिएको छ । सद्भाव र्‍यालीमा विभिन्न सम्प्रदायका नागरिक सहभागी भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी