SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।