SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

१७ वर्षपछि लेबनानी राष्ट्रपतिको टर्की भ्रमणः द्विपक्षीय हित र क्षेत्रीय सुरक्षाका विषयमा छलफल

एजेन्सी । लेबनानका राष्ट्रपति जोसेफ औनले बिहीबार टर्कीको राजधानी अंकारामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । १७ वर्षको अन्तरालपछि लेबनानी राष्ट्र प्रमुखबाट भएको यो पहिलो औपचारिक टर्की भ्रमण हो ।