SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ। संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी