SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

शिक्षा–स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने

सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज गर्दै हालसम्म असुल गरिएको रकम १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।