SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०३:११ AM · 1 मिनेट पढाइ

खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग

काठमाडौं । नाइजेरियाले आगामी पाँच वर्षभित्र देशभर नियमित खोप अभियान र प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन ‘गाभी, द भ्याक्सिन एलायन्स’ बाट करिव ५० करोड अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।