SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार

एजेन्सी । ग्रीसमा शुक्रवार चलेको तीव्र हावाहुरीका कारण मुलुकभर डढेलोको प्रकोप बढेको छ । हावाको गतिका कारण आगो अनियन्त्रित रूपमा फैलिएपछि सयौँ मानिसहरूलाई समुन्द्री मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अग्नि नियन्त्रकहरू ७० भन्दा बढी स्थानमा लागेको डढेलो निभाउन प्रयासरत छन् ।