SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

बाढी-पहिरोले यी राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाण्डु – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्म केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी