नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
काठमाण्डु – भारतसँगको सीमा विवाद नेपालमा व्यापक बहसको विषय बनिरहेका बेला दुवै देशले सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न लागेको छ । सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न सर्वे अधिकारी समिति (एसओसी) को १३औँ बैठक साउन २७देखि २९ गतेसम्म भारतको लखनउमा बस्दैछ ।
