SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन र संयन्त्र परिचालन गर्न आग्रह गरेको छ।