SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ १०:०० PM · 1 मिनेट पढाइ

जनकपुरधाममा निषेधाज्ञा कायमै, भोलि सद्भाव र्याली

जनकपुरधाम : सुनसरी घटनाको विरोधमा जनकपुरधाम तनावग्रस्त बनेपछि धनुषा जिल्ला सुरक्षा समन्वय समितिको बैठकबाट जनकपुरधामसहित आसपासको क्षेत्रमा कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। जनकपुरधामसहित आसपासका पालिकाहरूमा  आन्दोलन उग्र रुप लिएपछि बिहीबारदेखिको निषेधाज्ञा (कर्फ्यु) आदेशलाई निरन्तरता दिइएको छ।