SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

काठमाण्डु- मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै ढुङ्गा खस्दा र सिमलतालमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा रहेको मेशिन सम्बन्धित स्थानमा परिचालन भइसकेको छ । सडक दुईतर्फि संचालनमा आउन करिब १ घण्टा जति समय लाग्ने सडक डिभिजन भरतपुरले जनाएकाे छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी