SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटनामा ज्यान गुमाएका जय र ओमका आफन्तले बुझे शव, आजै अन्त्यष्टि

काठमाण्डु– सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव आफन्तले बुझेका छन् । शुक्रबार जयप्रकाश मेहता र ओमप्रकाश मेहताको शव पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् । गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि आफन्तले अस्वीकार गरेपछि सुनसरी प्रहरीले परिवारका सदस्यसँग भेट गरेर शव बुझ्ने वातावरण बनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी