SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

भैरहवामा नक्कली नोटसहित २ भारतीय पक्राउ

भैरहवा : रुपन्देही प्रहरीले नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको सोहरतगढका २१ वर्षीय अभिषेक कसौधनर र भारतको महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्।