SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

वीरगञ्जमा पुनः निषेधाज्ञा जारी

काठमाण्डु– वीरगञ्जमा पुनः निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको हो । सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी