कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
बैठकले सुनसरीलगायत पछिल्ला दुःखद् घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते भएका सम्पूर्ण नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
