SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ ।  विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरेका छन् ।