मधेश तनाव : प्रभावित क्षेत्रमा पुग्न सांसदहरूलाई प्रधानमन्त्रीकाे आग्रह
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।
