SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।