कल बाइपासको आरोपमा भैरहवाबाट एक जना पक्राउ
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट भीओआईपी कल बाइपासको उपकरणसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ रहेको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
