SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले थाले मधेशका सांसदहरूसँग पनि छलफल

काठमाण्डु – देशको शािन्त सुरक्षा तथा सदचाव कायम गर्ने विषयमा प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूसँग छलफल थालेका छन् । यसअघि उनले शुक्रबार नै मधेशी नेताहरूसँग पनि छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी