SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

स्मार्ट टेलिकम प्रकरण : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ / स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।