SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहसँग मधेसका नेताहरूको छलफल, सामाजिक सद्भाव कायम गर्न आग्रह

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् ।