SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

काठमाडौँ / कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।