SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

खल्तीबाट डिम्याट र मेरो शेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौँ / आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरो शेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै १०० प्रतिशत उपहार योजना सार्वजनिक गरेको छ।