SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

माइतीघर डुबानप्रति सुनिता डङ्गोलको चासो

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् ।