SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङको निर्देशनमा मधेस र कोशीमा ड्रोनमार्फत सुरक्षा निगरानी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ । गृह मन्त्रालयका अनुसार संवेदनशील क्षेत्रमा ड्रोनमार्फत सुरक्षा अनुगमनलाई तीव्र पारिएको छ ।