SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाण्डु – प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ५२ वर्षीय भण्डारीलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट शुक्रबार पक्राउ गरेको हो । सीआईबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले स्मार्ट सेल घोटाला प्रकरणमा छानबिन गर्न भण्डारीलाई पक्राउ गरिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी