SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

आगो जसले लगाए पनि निभाउने दायित्व कांग्रेसको हो : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा सहिष्णुता कायम गर्नका लागि जिम्मेवार ढंगले क्रियाशील हुन पार्टीका निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । कोसी र मधेश प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूसँगको शुक्रबार छलफल गर्र्दै सभापति थापाले सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्तिथिलाई शान्त पार्न पनि जनप्रतिनिधिलाई आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी