SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।