SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज (पर्सा) । प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्‍याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरेका छन् ।