SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम ।  ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जान्छन् । “हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्… !”, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, “ए, लेखिदिने ! हुन्छ ।