SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहद्वारा मधेस नेताहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गरेको विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल प्रारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।