SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

कुवेतमा ड्रोन हमलामा परी नेपालीको मृत्यु

काठमाण्डु– कुवेतमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ छन् । तामाङ सवारी चालकको रुपमा कार्यरत थिए । कुबेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत बिहीबार भएको आक्रमणमा तामाङको ज्यान गएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी