SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

तनाव बढेपछि प्रहरी र सशस्त्रका उच्च अधिकृतलाई मधेश पठाइयो

काठमाण्डु – सुनसरीको देवानगञ्जबाट सुरु भएको प्रदर्शन मधेशका जिल्लामा पनि फैलिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूलाई मधेश पठाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर उच्च अधिकृतहरुलाई मधेशका जिल्लाहरुमा पठाइएको बताए । त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी