SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

धनुषाका विद्यालयहरू ३ दिन बन्द

धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।