SHARE
Kalo Pati · शुक्रबार​ १५ साउन २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

श्रावण १५ : खीर खाने दिन कि अन्नब्रह्मको स्मृति ?

प्रत्येक वर्ष श्रावण १५ आउँछ। नेपालका घरघरमा खीर पाक्छ। परिवार एउटै भान्सामा भेला हुन्छ। शुभकामना आदानप्रदान हुन्छ। बालबालिकाको अनुहारमा उत्साह झल्किन्छ।