नामकरणको समाजशास्त्रीय आयाम
मानव समाजमा नामकरणलाई अक्सर एउटा प्राकृतिक, धार्मिक वा सांस्कृतिक प्रक्रियाका रूपमा मात्र लिइन्छ। हिन्दु संस्कारमा ‘न्वारन’को दिन पुरोहितद्वारा नवजात शिशुको नामकरण गरिनु वा विभिन्न संस्कृतिमा आआफ्नै विधिले नाम राख्नुलाई सामान्य चिनारीको सुरुवात मानिन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
