SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

सुन र चाँदीको मूल्य बढ्यो

काठमाण्डु – नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी