SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

उद्योग दर्ता स्थान्तरण गर्न कार्यालय धाउन नपर्ने

उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको जनाएको छ ।