SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा बेपत्ता निर्मल पुर्जासहित यी हुन् १० आरोही

काठमाडौं : पाकिस्तानस्थित विश्वको १२ औं अग्लो ब्रोड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा परेर प्रख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित बेपत्ता १० जनाको पहिचान खुलेको छ ।