SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

सिरियाको दारा प्रान्तमा इजरायली सैन्य हस्तक्षेपः जनजीवन प्रभावित, स्थानीयमा त्रास

एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दाराका बासिन्दाहरूले बारम्बार भइरहेको इस्राइली सैन्य घुसपैठका कारण आफ्नो दैनिक जनजीवन र जीविकोपार्जनमा गम्भीर असर परेको बताएका छन् । इजरायली सेनाको उपस्थितिले कृषि कार्यमा अवरोध पुग्नुका साथै स्थानीय परिवारहरूमा त्रास फैलाएको छ ।