SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

मधेशका यी ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित (नामसहित)

काठमाण्डु – मधेशमा बढेको तनावका कारण त्रिभुवन विश्वविद्यालयले प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको त्रिविले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी