SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाण्डु – राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी